भारतले सोमबार २ः४३ मा मंगलग्रहमा चन्द्रयान पठाउने

Agency

भारतको मंगलग्रह अभियान सोमबारदेखि सुरु हुने भएको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले मंगलग्रहका लागि तयार पारेको चन्द्रयान–२ को सम्पूर्ण तयारी पुरा भइसकेको र २२ जुलाई दिउँसो २ बजेर ४३ मिनेट (भारतीय समय) मा श्रीहरिकोटको सतीश धवन स्पेश सेन्टरबाट उडान भर्ने बताइएको छ। 

इसरोका पूर्व प्रमुख एएस किरण कुमारले भने, ‘सम्पूर्ण तयारी पुरा भइसकेको छ। हामी सोमबारको इभेन्टका लागि तयार छौं।’

 

प्रकाशित मिति: : 2019-07-21 16:18:27

प्रतिकृया दिनुहोस्