भुटानविरुद्ध नेपाललाई पहिलो हाफमा १-० काे अग्रता

बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध नेपालले पहिलो हाफमा अग्रता लिएको छ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले खेलको चौथो मिनेटमै गोल गरे।

साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा खेल भइरहेको छ।

प्रकाशित मिति: : 2019-12-03 14:22:56

प्रतिकृया दिनुहोस्