निको पार्न सकिन्छ माइग्रेन

तस्बिरः सेतोपाटी

माइग्रेन भनेको टाउको दुख्ने एक किसिमको समस्या हो। माइग्रेन हुँदा टाउकोभित्रको स्नायु नसा सक्रिय भए दुख्ने हुन्छ।

माइग्रेन हुँदा एकापट्टी टाउको दुख्ने र बान्ता आउलाजस्तो हुने, कहिलेकाहीँ बान्ता पनि हुने, प्रकाश र आवाजसँग 'इरिटेसन' हुने हुन्छ।

यस्तो अवस्था चारदेखि ७२ घन्टासम्म हुने र बाराम्बार यस्तै घटना भइरहने हुन्छ।

प्रकाशित मिति: : 2019-12-21 23:28:00

प्रतिकृया दिनुहोस्