ए डिभिजन लिगः पहिलो हाफमा एपीएफ र हिमालयन बराबरी रोकिए

बिएल संवाददाता

काठमाडौं,Dec 22, 2019

सहिद  स्मारक ए डिभिजन लिगमा अहिले हिमालयन शेर्पा र विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र हिमालयनले गोलरहित बराबरी खेलेका छन्।
 

प्रकाशित मिति: : 2019-12-23 04:46:51

प्रतिकृया दिनुहोस्