ला लिगा: मड्रिड गोलरहित बराबरीमा रोकियो

स्पेनिस ला लिगामा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको छ।

 गएराती भएको खेलमा रियल  एथलेटिक क्लबसँग बिना गोल बराबरीमा रोकिएको हो।

यो बराबरीपछि म्याड्रिड ला लिगामा बार्सिलोनाभन्दा २ अंकले पछाडी परेको छ। 

बार्सिलोना १८ खेलमा ३९ अंकसहित शिर्ष स्थानमा छ भने रियल १८ खेलमा ३७ अंकसहित दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-23 19:49:45

प्रतिकृया दिनुहोस्