आज सुनको मूल्य बढ्यो

सोमबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ। 

आइतबार सुनको मूल्य तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ। 

यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ। 

यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदी तोलामा  ८५५ मा कारोबार भएको थियो। 

प्रकाशित मिति: : 2019-12-24 00:41:49

प्रतिकृया दिनुहोस्