ए डिभिजन लिग: पहिलो हाफमा आर्मी र मनाङ गोलरहित बराबरीमा

सहिद स्मारक ए डिभिजन लिगमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र मनाङले गोलरहित बराबरी खेलेका छन्।

यसअघि भएको खेलमा मनाङ र आर्मी दुबैले जित दर्ता गराईसकेको छन्।

प्रकाशित मिति: : 2019-12-24 01:46:59

प्रतिकृया दिनुहोस्