मालुङ्गा पर पनि ठूलो दुनियाँ रहेछ...

तस्बिर : थाहा खबर

काठमाडौं :  कहिल्यै याद गर्नु भएको छ? जिन्दगीका हरेक पाइलामा प्रोत्साहन गर्ने वस्तु भेटिन्छन्। तपाईं हिँड्दै गर्दा रुखलाई पार गर्नुहुन्छ।

उसलाई याद गर्नुस : ऊ एकै ठाउँमा बसेर कति जनालाई प्राणवायु (अक्सिजन) दिइरहेको छ, माटोको संरक्षण गरिरहेको छ। जीवनमा यस्ता केही न केही वस्तु छन्, जसले सिकाइरहन्छन्।  
 

प्रकाशित मिति: : 2019-12-26 01:36:39

प्रतिकृया दिनुहोस्