राजस्वमा सरकारलाई धक्का : ६ महिनामा साविकभन्दा ८७ अर्ब कम उठ्यो

'दबाब'मा एकै दिन ४२ अर्ब दाखिला

फाइल तस्बिर

निजी क्षेत्रबाट नियन्त्रणमूखी अभ्यास गरेको आरोप खेपिरहेपनि सरकारले चालू आर्थिक वर्षको पहिलो छ महिनामा राजस्व संकलनमा धक्का व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ८७ अर्ब रुपैयाँ र चालू आर्थिक वर्षको लक्ष्यभन्दा एक खर्ब चार अर्ब रुपैयाँले कम राजस्व उठेपछि सार्वजनिक स्रोत व्यवस्थापनमा सरकारले चुनाैति खेप्‍नुपर्ने निश्चितप्राय: छ।

चालू आर्थिक वर्षको बजेट ल्याउँदै गर्दा सरकारले गत आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा भन्दा यो पटक ३० प्रतिशतले राजस्व बढाउने दाबी गरेको थियो। यसका लागि सरकारले निजी क्षेत्रमाथि समेत नियमनमा कडाई गरेको थियो। तर  चालू आर्थिक वर्षको छ महिनामा उठेको राजस्व तुलना गर्दा सरकारी प्रयास असफल भएको देखिएको हो। 
 

प्रकाशित मिति: : 2020-01-15 18:55:45

प्रतिकृया दिनुहोस्