गोकुलम केरेलाकाे जितमा सवित्राकाे गाेल

बिएल संवाददाता

काठमाडाै‌ं

गोकुलम केरेलाले भारतमा जारी हिरो महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ।

बैंगलोरमा आइतबार भएको खेलमा गोकुलमले श्रीभुमीलाई १(० गोल अन्तरले पराजित गरेको हो। 

गोकुलमको जितमा  नेपाली राष्ट्रिय टोलीका फरवार्ड सावित्रा भण्डारीले निर्णायक गोल गरिन्। उनले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-01-27 06:34:44

प्रतिकृया दिनुहोस्