भ्रमण वर्षमा घुम्‍नैपर्ने नयाँ जिल्ला रुकुम पूर्व

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा अघि सारेको छ। पर्यटन मन्त्रालयले २०२० को जनवरी १ मा काठमाडौंको दशरथ रंगशालासहित ७ वटै प्रदेशमा विशेष कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गरेर प्रचारप्रसार तथा दीर्घकालीन रूपमा आर्थिक समृद्धिको लक्ष्य राखिएको छ। यसअघि पनि नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायहरूले देशमा पर्यटक भित्र्याउन काम गरिरहेका थिए। तर, सन, २०२० लाई भ्रमण वर्षको रूपमा मनाएर नेपालको प्रचारप्रसार र धेरैभन्दा धेरै पर्यटक भित्र्याउन देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्।
 

प्रकाशित मिति: : 2020-01-31 05:37:10

प्रतिकृया दिनुहोस्