म्यान्चेष्टर युनाइटेडले प्रियिमर लिग फुटबलमा बराबरीमा रोकिएको छ।
घरेलु मैदान ओल्डट्राफोर्डमा शनिबार राति भएको खेलमा युनाइटेड उल्भ्ससँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो।
बराबरीसँगै ३५ अंक जोडेको युनाइटेड तालिकाको छैटौ स्थानमा छ। समान अंक जोडेको उल्भ्स तालिकाको सातौं स्थानमा छ।