‘पप्पु’ को बदमासी : तीन वर्षदेखि त्रिशूली नदीको पुल अलपत्र

मन्त्रालयकै साथ, कसले गर्ने कारबाही?

गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्न त्रिशूली नदीमाथिको पुलको निर्माण गर्ने जिम्मा लिएर ठेकेदारले अलपत्र बनाएका छन्। दुई वर्षभित्रै पुल निर्माणको काम सम्पन्न गर्ने भन्दै कुल १७ करोड रुपैयाँ लागतमा पप्पु कन्ट्रक्सनले २०७३ असारमा सम्झौता गर्‍यो। ‘पप्पु’ ले गरेको सम्झौताअनुसार उक्त पुल २०७५ असारसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो।
 

प्रकाशित मिति: : 2020-02-04 05:04:41

प्रतिकृया दिनुहोस्