प्रहरी नेतृत्वको उट्पट्याङले उम्किए बमजन, पीडितमाथि झन् बढ्यो खतरा

 बीपी अनमाेल

काठमाडौं

आज बिहानै प्रहरीले ‘तपस्वी’ भनेर चिनिने रामबहादुर बमजनलाई पक्राउ गर्न लागिएको खबर प्रवाह गर्‍यो। 

सर्लाही जिल्ला अदालतबाट बमजनलाई पक्राउ गर्ने अनुमति लिइएको र पक्राउ गर्न सिन्धुलीस्थित बमजनको आश्रममा प्रहरी पुगिसकेको खबर थियो, त्यो।

तर, यस्तो खबर प्रहरीका औपचारिक च्यानलबाट प्रवाह भएका थिएनन्। प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालका निकटस्थहरूबाट प्रवाह गरिएको त्यो खबर निकै पछि मात्र प्रहरीका औपचारिक च्यानलहरूले पुष्टि गरे। 

प्रकाशित मिति: : 2020-02-08 06:00:42

प्रतिकृया दिनुहोस्