कोपा डेल रे: सेमिफाइनलको पहिलो लिगमा बिलबाओ विजयी

एथलेटिको बिलबाओले स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा ग्रानडालाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा बिलबाओले ग्रानडालाई १–० गोल अन्तरले पराजित गरेको हो। 

बिल्बाओका लागि इकार मुनीयानले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए।

अब सेमिफाइनको दोस्रो लिग मार्च ६ मा हुने छ।

प्रकाशित मिति: : 2020-02-13 21:15:38

प्रतिकृया दिनुहोस्