बीबीसीका पत्रकार पनि काेराेना भाइरसकाे शिकार

बेलायती समाचार संस्था बीबीसीका उद्घोषक जर्ज अलाघियालाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। दुई साताअघि उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका उनी कोरोनाबाट संक्रमित भएका हुन्। 

जर्ज पहिले आन्द्राको क्यान्सरबाट पीडित थिए। ६४ वर्षीय टेलिभिजन प्रस्तोताको कोरोनाका अवस्था पहिलो चरणको भएको हुनाले सिर्घ स्वास्थ्य लाभको कामना गरिएको छ। उनलाई २०१४ मा पहिलो पल्ट क्यान्सर देखिएको थियो। तर, यसबाट ठिक भएका जर्जमा २०१७ मा पुनः क्यान्सरको तत्व देखापर्‍यो। अहिले उनी त्यसैको उपचार गराइरहेका थिए। 

याे पनि:

हामी स्वास्थ्यकर्मी नै खटिएनाैं भने काेराेनाविरुद्धकाे लडाईंमा काे खटिन्छ? (भिडियाे)

नेपालका धनाढ्यहरू कोरोनाविरुद्ध ज्याक मा र विल गेट्सजस्तो जिम्मेवार भएनन् : पशुपतिशमशेर जबरा (अडियाे अन्तर्वार्ता)

वीरगञ्जमा भारतीय नागरिक राेकिए, दशगजा तनावग्रस्त [भिडियाे]

कठिन समय राज्य किन चाहिन्छ?

 

प्रकाशित मिति: : 2020-04-01 07:01:18

प्रतिकृया दिनुहोस्