नाम मात्रको विधेयक अधिवेशन, ११० दिनमा चार विधेयक पारित

अनलाइनखबर

काठमाडौँ

रघुनाथ बजगाईं

 संघीय संसदको पाँचौं अधिवेशन अन्त्यसँगै महत्वपूर्ण विधेयकहरू अलपत्र परेका छन् । हिउँदे अधिवेशन सुरु भएयताको ११० दिनमा राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट जम्माजम्मी चारवटा विधेयक पारित भए ।

प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, राजश्व चुहावट सम्बन्धी र औद्योगिक व्यावसाय प्रतिष्ठानसम्बन्धी विधेयक दुवै सदनबाट पारित भएका हुन् ।

प्रकाशित मिति: : 2020-04-07 09:24:39

प्रतिकृया दिनुहोस्