बालबालिकाको स्वास्थ्य : प्राकृतिक गुलियोबाट विमुख, कृतिम चिनीको लत

अनलाइनखबर

काठमाडौँ

विभिन्न अध्ययनले के देखाएको छ भने, बच्चाहरुमा चिनीको प्रयोग अत्याधिक बढेको छ । विभिन्न खानेकुराको माध्यामबाट उनीहरु आवश्यक्ताभन्दा बढी चिनी सेवन गरिरहेका छन् । जबकी चिनीको सेवन आफैमा स्वास्थ्यमैत्री छैन । अमेरिकन हार्ट एशोसिएसनले दुई देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक छ चिया चम्चा बराबर चिनी सेवन गर्न सुझाव दिएको छ ।

उदेगलाग्दो चाहि के छ भने, अमेरिका लगायत विश्वका अधिकांश मुलुकमा बालबालिकाहरुमा चिनीको सेवन दोब्बर भन्दा बढीले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

प्रकाशित मिति: : 2020-05-12 08:24:22

प्रतिकृया दिनुहोस्