आयुर्वेदअनुसार यी हुन् स्वस्थ शरीरका ९ संकेत

अनलाइनखबर

काठमाडौँ

आफ्नो स्वास्थ्य स्थिति कस्तो छ ? सामान्यत: यसका लागि हामी अस्पताल वा स्वास्थ्य केन्द्रमा गएर स्वास्थ्य जाँच गर्छौं । यद्यपि हामी कति स्वस्थ, तन्दुरुस्त छौं भन्ने कुरा हाम्रा सामान्य दिनचर्या वा आनीबानीबाट पनि प्रष्ट हुन्छ ।

आयुर्वेदले यसका निम्ति एउटा सरल प्रणाली अपनाएको छ । आयुर्वेद भन्छ, शरीरमा तीन किसिमको दोष पाइन्छ, वात, पित्त र कफ । यही तीन दोषका अनुसार तपाईंको शरीरको बनावट, दोष, मानसिक अवस्था र स्वभाव पत्ता लगाउन सकिन्छ । आयुर्वेदमा राम्रो स्वास्थ्यको दश संकेत बताइएको छ ।

 

प्रकाशित मिति: : 2020-05-17 16:56:25

प्रतिकृया दिनुहोस्