बजेटमा कृषि र रोजगारीलाई कस्ता कार्यक्रमबाट जोड्ने ?

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

कोरोनाको महामारी लागेपछि देशमा छेडिएको बहस हो, ‘अब कृषि उपजमा कसरी आत्मनिर्भर बन्ने र रोजगारी गुमाएकाहरूलाई कसरी नयाँ कामको अवसर दिने ?’ अर्थविद्हरूले नेपालमा कृषिमा व्यवसायीकरण गर्नुपर्ने अवस्था रहेकाले त्यसै सम्भावनामा टेकेर रोजगारीको अवसर सिर्जना गर्न सरकारलाई सुझाव दिँदै आएका छन्।

सरकारले पनि आगामी आर्थिक वर्षमा कृषिलाई मुख्य आधार बनाउँदै रोजगारी सिर्जनाका लागि काम गर्ने त भनेको छ । तर, विगतका वर्षमा आलोचित भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ‘रोजगार बैङ्क’ बनाउने घोषणा सोमबार प्रधानमन्त्रीले गरेको सम्बोधनबाटै भएको छ । यसका कारण मुख्य रुपमा गर्नुपर्ने कामबाट सरकार पन्छिने हो कि भन्ने चिन्ता पनि छ।

प्रकाशित मिति: : 2020-05-26 13:30:21

प्रतिकृया दिनुहोस्