राष्ट्रकविको टिप्स : कसरी रहने निरोगी र दीर्घजीवी ?

अनलाइनखबर

काठमाडौँ

केही बर्षअघि एउटा हल्ला व्यापक फैलिएको थियो, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन ।’ यो खबर फैलिएसँगै सामाजिक सञ्जालमा ‘श्रद्धाञ्जली’ दिनेहरुको ताँती लाग्यो । हल्ला मत्थर भएकै थिएन, अनलाइनखबर लैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको घरमा पुग्दा ।

रातभर फैलिएको हल्लाले उनी कति विचलित भए होलान् ? आफ्नै मृत्युको खबरले उनको मनोदसा कस्तो भयो होला ? हल्ला फैलाउनेहरुसँग उनलाई कति झोंक चलिरहेको होला ?

प्रकाशित मिति: : 2020-06-11 13:26:01

प्रतिकृया दिनुहोस्