कोभिड–१९ अन्तिम महामारी होइन

अनलाइनखबर

काठमाडौँ

वैज्ञानिकहरुले मानिसले वन्यजीवनबाट रोगकमहरु मानिसको बीचमा पुगेर विश्वभर फैलिन सक्ने अवस्था सृजना गरेको चेतावनी दिएका छन् । प्रकृतिक विश्वमा मानिसको अतिक्रमणको कारण यसरी रोग फैलिन अझै सहज भएको नयाँ रोग फैलिने प्रक्रिया र स्थानको अध्ययन गरिरहेको वैज्ञानिकहरुले बताएका हुन् ।

यो प्रक्रियामा विशेषज्ञहरुले एक प्याटर्न–रिगग्निसन सिस्टमको विकास गरेका छन् । यसले वन्यजन्तुबाट आउने कुन रोग मानिसको लागि कत्तिको हानिकारक हुन्छ भन्ने कुराको अनुमान गर्नेछ ।

प्रकाशित मिति: : 2020-06-13 15:12:55

प्रतिकृया दिनुहोस्