काठमाडौं र ललितपुरमा थपिए २३ संक्रमित

काठमाडौं उपत्यकामा आज (बुधबार) २३ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

थपिनेमा काठमाडौंका १६ जना र ललितपुरका ७ जना छन्। 

योसँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या २८९ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-08 16:57:46

प्रतिकृया दिनुहोस्