कोरोना संक्रमित भेटिएका उपत्यकाका ९ अस्पताल पुग्दा

अनलाइनखबर

काठमाडौँ

सागर बुढाथोकी

असार २३ गते भक्तपुर क्यान्सर अस्पतालका चार कर्मचारीसहित ९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । अस्पतालकै कर्मचारीमा संक्रमण भेटिनुको अर्थ अस्पताल असुरक्षित रहेको संकेत थियो ।

तर अस्पतालका कर्मचारी संक्रमित भएको न यो पहिलो घटना थियो, न अन्तिम नै रह्यो । पछिल्लो समय उपत्यकाका अधिकांश निजी तथा सरकारी अस्पताल कोभिड–१९ को संक्रमणबाट अछुतो छैनन् । उपचारका सिलसिलामा पुगेका बिरामीका साथै कतिपय अस्पतालका स्वास्थ्यकर्मीलाई समेत संक्रमण भेटिएको छ ।

प्रकाशित मिति: : 2020-07-19 10:18:47

प्रतिकृया दिनुहोस्