पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ। त्यस्तै आज काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ भने हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।