साइबर अपराधमा संलग्न पसल राेकायालाई भारतबाट नेपाल ल्याइयाे

आईटीमा डिग्रि गरेका जुम्लाका पसल राेकायालाई साइबर अपराधको आरोपमा प्रहरीले भारतबाट ल्याएको छ।

प्रहरी स्रोतका अनुसार राेकायालाई स्थलमार्ग हुँदै झापा ल्याएपछि हवाई मार्गमार्फत काठमाडौँ ल्याउन लागिएको हाे। 

उनलाई खोज्न नेपाल प्रहरीको एक अनुसन्धान टोली परिचालन गरिएको 
थियो।

साइबर ठगी लगायत केही घटनामा रोकायको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनकाे निशानामा सामान्य नागरिक देखि भिआइपीसम्म रहेका थिए।
 

प्रकाशित मिति: : 2020-10-04 18:24:22

प्रतिकृया दिनुहोस्