भुटानबाट शरणार्थी शिविर हुँदै नासासम्मको यात्रा

हरि बी. सुवेदी अमेरिकी नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)को गोडार्ड स्पेस फ्लाइट सेन्टरमा अप्टिकल इन्जिनियर छन्।

भुटानमा जन्मेर वर्षदिन नहुँदै परिवारसँगै लखेटिएर पूर्वी नेपालको शरणार्थी शिविरमा हुर्केका सुवेदी सन् २००८ मा अमेरिका पुनर्वासमा गएका हुन्।

उनी अनेक कठिनाइ छिचोल्दै नासाका सम्मानित अप्टिकल इन्जिनियर बन्न सफल भएका छन्।

उनको संघर्ष यात्राबारे नासाकै आधिकारिक वेबसाइटका लागि एलिजाबेथ एम. जारेलले लिएको लिखित अन्तरवार्ताको अनुदित अंश प्रस्तुत गरिएको छ :

प्रकाशित मिति: : 2021-02-11 09:57:00

प्रतिकृया दिनुहोस्