भिल्लामाथी एट्लेटिकोको सहज जित 

Photo : Twitter
Photo : Twitter

स्पेनिस ला लिगा फुटबलमा  शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले भिल्ला रियललाई २-० ले पराजित गरेको छ।

भिल्लाको मैदानमा आईतबार राति भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले एक गोल गरेका थिए। 

खेलको २७ औं मिनेटमा भिल्लाका अल्फन्सो पेड्राजाले आत्मघाती गोल  गर्दै  एट्लेटिकोलाई अग्रता दिलाएका थिए। 
 

प्रकाशित मिति: : 2021-03-01 08:14:00

प्रतिकृया दिनुहोस्