इंग्लिस प्रिमियर लिगमा आज क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाईटेड भिड्दै

Photo : Twitter
Photo : Twitter

इंग्लिस प्रिमियर लिग फुटबलमा आज क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाईटेड भिड्दैछन्।

क्रिस्टललाई हराएर शीर्ष स्थानको म्यानचेस्टर सिटीसगँको अंक दुरी कम गर्ने युनाईटेडको प्रयास रहनेछ।  खेल नेपाली समय अनुसार राती २ बजे शुरु हुनेछ। 

प्रकाशित मिति: : 2021-03-03 15:04:00

प्रतिकृया दिनुहोस्