लिभरपुललाई हराउदै चेल्सी उक्लियो चौंथो स्थानमा 

Photo : Twitter
Photo : Twitter

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई चेल्सीले १ ० को अन्तरले पराजित गरेको छ। 

बिहीबार राति भएको खेलमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे। खेलको ४२ औं मिनेटमा उनले गरेको गोलले नै जित कायम गर्न सफल भयो। 

जितसंगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2021-03-05 07:01:00

प्रतिकृया दिनुहोस्