कर्णाली प्रदेशका मुख्यमन्त्री शाही आज अस्पतालबाट डिस्चार्ज हुदै

File photo
File photo

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ह्याम्स अस्पताल भर्ना भएका छन्।

उनलाई लामो समयदेखि उच्च रक्तचापको समस्या थियो। सोही कारण उनी अस्पताल भर्ना भएका हुन्।

मुख्यमन्त्री शाहीको समस्या अहिले नियन्त्रणमा आएको प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
उनी आज (आईतबार) डिस्चार्ज हुदैछन्। 

प्रकाशित मिति: : 2021-03-07 06:10:00

प्रतिकृया दिनुहोस्