म्यानचेस्टर सिटीसगँ साउथह्याम्पटन पराजित

Photo : BBC
Photo : BBC

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसगँ साउथह्याम्पटन पराजित भएको छ। 

बुधबार राति भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले दुई दुई गोल गरेका थिए। 

उक्त जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसगँको अंक दुरी घटाएको छ। 


 

प्रकाशित मिति: : 2021-03-11 12:55:00

प्रतिकृया दिनुहोस्