सहिद स्मारक ‘बी’ डिभिजनको पाँचौ स्थानमा उक्लियो मध्यपुर युथ 

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लब पराजित भएको छ।

मध्यपुर युथ एसोसिएसन सगँ २–१ को अन्तरले पराजित भएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज (बिहीबार) भएको खेलमा  मध्यपुरले ११ खेलबाट १६ अंक जोड्न सफल भएको छ।

उक्त जित सँगै मध्यपुर पाँचौ स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: : 2021-03-11 15:17:00

प्रतिकृया दिनुहोस्