क्याप्टेन बुबाको क्याप्टेन छोरो !

थाहा खबर

काठमाडौँ

चन्द्र सूर्य र नेपाली झण्डा अंकित नेपाल वायु सेवाका विमान देश-विदेशको आकाशमा नेपालको पहिचान बोक्दै उड्छन्।

कयौं यात्रहरूको सारथी बनिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स नेपालीको सम्पत्ति त हो नै, हाम्रो पहिचान पनि हो।नेपाली पहिचान बोकेको जहाज उडाउँदै संसारका विभिन्न ठाउँ पाइलटको भोगाइ र अनुभव हो यो सामग्री।

नेपालका विभिन्न क्षेत्रमा युवाहरूको सक्रियता बढ्दो छ। उनीहरूले हासिल गर्ने उपलब्धि पनि कम छैन। ती मध्येका एक हुन्-३३ वर्षीय युवा क्याप्टेन दिपुराज ज्वारचन। एयरबस विमान उडाउने उनी नेपाल वायुसेवा निगममा ३२०-एयरबस फ्लाइट अपरेशन निर्देशकको हैसियतमा कार्यरत छन्।

प्रकाशित मिति: : 2021-03-13 11:46:00

प्रतिकृया दिनुहोस्