ईग्लिंस प्रिमियर लिग फुटबलमा चेल्सी र लिड्स युनाईटेड बराबरीमा रोकिएका छन्।
शनिबार राति भएको खेलमा दुवै टिमले उत्कृष्ट प्रस्तुती दिन सकेनन्। दुवै टिमले बराबर अकं बाडेका हुन्।
उक्त बराबरीसंगै चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।