स्पेनिस ला लिगा फुटबलमा इल्चेमाथी रियल मड्रिडले साँघुरो जित निकालेको छ।
शनिबार राति भएको खेलमा रियलले इल्चेलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै रियल मड्रिडले ५७ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।