इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलसँग उल्भ्स पराजित भएको छ।
सोमबार राति भएको खेलमा लिभरपुलसँग उल्भ्स १-० को अन्तर पराजित भएको हो। लिभरपुललाई जित दिलाउन डिएगो जोटाले गोल गरेका थिए।
जितसँगै लिभरपुल ४६ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ।