अप्रिल ६ मा रियल र लिभरपुल भिड्दै

Photo : Arena.com
Photo : Arena.com

च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्र्तगत पहिलो लेगमा रियल मड्रिडले लिभरपुलसँग खेल्ने भएको छ। 

रियल र लिभरपुलबीचको खेल अप्रिल ६ मा हुनेछ। 

यस्तै ग्रानडाले युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडसँगको पहिलो लेगप घरेलु मैदानमा खेल्दैछ। ग्रानडा र युनाईटेडबीचको खेल अप्रिल ८ मा हुने बताईएको छ। 

प्रकाशित मिति: : 2021-03-24 17:01:00

प्रतिकृया दिनुहोस्