विश्वकप छनौटमा जर्जियामाथि स्पेनको पहिलो जित 

Photo : SBSsports
Photo : SBSsports

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा स्पेनले जर्जियालाई पराजित गरेको छ। 

आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई २-१ को अन्तरले पराजित गरेको हो।  

विश्वकप छनौटमा स्पेनको यो पहिलो जित हो। पहिलो खेलमा स्पेनले बराबरी खेलेको थियो।

प्रकाशित मिति: : 2021-03-29 08:52:00

प्रतिकृया दिनुहोस्