स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना रियल भालाडोलिटलाई पराजित गरेको छ।
सोमबार राती भएको खेलमा बार्सिलोनाले १-० को साँघुरो अन्तरले पराजित गरेको हो।
उक्त जितसँगै लिगको दोस्रो स्थानमा उक्लिदै बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ।