‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
लोकान्तर
श्रीभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले उपप्राध्यापक पदका लागि लिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा अनियमितता गरेको प्रमाण फेला परेको छ।
उत्तरपुस्तिकामा उत्तर लेख्नुको साटो प्रश्न नै प्रश्न मात्र सारेका परीक्षार्थीलाई पास गराएको प्रमाण लोकान्तरले फेला पारेको छ।
लोकान्तरले ती परीक्षार्थीको जाँच गरिएको उत्तरपुस्तिका नै फेला पारेको छ। २०७२/०७३ मा विज्ञापन नम्बर ७ र ८ अन्तर्गत गणित विषयको आन्तरिक तथा खुलातर्फ उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा व्यापक अनियमितता भएको तथ्य लोकान्तरले सप्रमाण फेला पारेको छ।
आन्तरिक विशेष परीक्षाका लागि रोल नम्बर ५७०८ भएका विद्यार्थीको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सोधिएका कूल ५ वटा प्रश्नको उत्तरमा कूल १७ पटक प्रश्न मात्र सारेको भए पनि पास गराइएको प्रमाण फेला परेको छ।
परीक्षक विज्ञ प्रा.डा. चेतराज भट्टले जाँचेको उत्तरपुस्तिकामा प्रश्न मात्र सारिएको भए पनि अत्यधिक नम्बर दिएर पास गराइएको तथ्य फेला परेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया