पीएसजी सेमिफाइनलमा प्रवेश

Photo : SBSsports
Photo : SBSsports

पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राती भएको खेलमा बायर्न म्युनिखसँग पराजित भएपनि पीएसजी सेमिफाइनलमा प्रवेश गरेको हो। 

बायर्नसँग पीएसजी १-० ले पराजित भएको थियो। तर, समग्रमा नतिजा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो।

बायर्न भने क्वाटरफाइनलबाटै बाहिरिएकाे छ। 

प्रकाशित मिति: : 2021-04-14 07:23:00

प्रतिकृया दिनुहोस्