भारतमा एकैदिन एक लाख भन्दा बढि कोरोना संक्रमित

Photo : NDTV
Photo : NDTV

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ।

देशभर मंगलबार रातिसम्म एक लाख ८५ हजार २ सय ४८ नयाँ संक्रमित थपिएका छन्। एकैदिन यती धेरै संख्यामा कोरोना संक्रमण देखिएपछि सर्वसाधारणमा त्रास फैलिएको छ। 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ७२ हजार १ सय १४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2021-04-14 10:18:00

प्रतिकृया दिनुहोस्