नेदरल्यान्ड्सविरुद्ध कुशलको अर्धशतक 

CAN
CAN

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भई रहेको छ। 

त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध खेलिरहेका नेपालका कुशल भुर्तेलले अर्धशकीय इनिङस् खेलेका छन्।

भुर्तेलले ४३ बलमा ५२ रनका बनाएका छन्। 

अर्धशतक बनाउने क्रममा उनले ५ चौका र २ छक्का प्रहार गरे । कुशलले जारी सिरिजमा चौंथो अर्धशतक बनाएका हुन् ।

 अहिले नेपाल १३ ओभर १ बलमा १ सय ३० रन बनाएर खेलि रहेको छ। 

प्रकाशित मिति: : 2021-04-24 14:17:00

प्रतिकृया दिनुहोस्