क्रिकेटका सम्पूर्ण गतिविधि बन्द गर्ने क्यानको निर्णय 

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट सम्पूर्ण गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ।

क्यानले शुक्रबार विज्ञप्ति जारी गर्दै कोराना भाइरसलाई मध्यनजर गर्दै अर्काे सुचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2021-04-30 17:50:00

प्रतिकृया दिनुहोस्