प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासमा ४० मिनेट बसेर बाहिरिएका छन्। शुक्रबार दिउँसो ३ बजेर ३२ मिनेटमा ओली शीतल निवास पुगेका थिए ।