बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

File photo
File photo

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट भाषण अघि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। 

बैठक वालुवाटारमा बिहान ११ बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए।

अर्थमन्त्री विष्णु पौडेलले आजै अपराह्न ४ बजे बजेट सार्वजनिक गर्दैछन्। 

प्रकाशित मिति: : 2021-05-29 09:37:00

प्रतिकृया दिनुहोस्