‘कर्णालीलाई सिंहदरबारले घात गरिरहेको छ’

रातोपाटी

काठमाडौँ

संघीय सरकारबाट पर्याप्त बजेट नपाएको र जनशक्ति पनि पर्याप्त नदिइएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले गुनासो गरेका   छन् । संघीय सरकारले हात र साथ दिनुपर्नेमा घात गरिरहेको मन्त्री शर्माको आरोप छ ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को नारा अघि सारेको प्रदेश सरकारले हालसम्म प्रदेशमा खासै परिवर्तनको आधार सिर्जना गर्न सकेको छैन । 

‘कर्णालीका जनता सुनको सिरानीमा सुतेर नुनको खोजीमा छन्’ भन्ने गरिएजस्तै अथाह सम्भावना हुँदाहुँदै पनि प्रदेशवासी नुनको खोजीमा हिँड्नुपर्ने अवस्था छ । आन्तरिक स्रोत जुटाउने आधार छैन । प्रदेशको विकास र समृद्धिको नाममा आएको स्रोत परिचालन गर्नमा पनि चुक्दै आएको आरोप प्रदेश सरकारमाथि लाग्ने गरेको छ । 

यस्तो अवस्थामा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता के हुनेछ ? प्रदेश सरकारको लक्ष्य के हो ? यसै सन्दर्भमा आधारित रहेर कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मासँगको कुराकानी :

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कस्तो विशेषता भएको बजेट ल्याउँदैछ ?

प्रकाशित मिति: : 2021-06-03 11:06:00

प्रतिकृया दिनुहोस्