आगलागी हुँदा ६ लाखको क्षति

Himalaya Post
Himalaya Post

सिरहाको लहान नगरपालिका –१७ गोविन्दपुरमा आज आगलागी हुँदा करीब रु ६ लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ। 

स्थानीयवासी पुष्पादेवी रामका घरमा आगलागी हुँदा दुई  घर जलेको र  करीब रु  डेढ लाखसहित अन्य धनमाल नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-06 21:17:00

प्रतिकृया दिनुहोस्