यूराेपियन च्याम्पियनकाे उपाधि जर्मनीलाई

Photo : Getty image
Photo : Getty image

यूराेपियन च्याम्पियनकाे उपाधि जर्मनीले हात पारेकाे छ। 

आईतबार राति भएको फाईनल खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउदै जर्मनीले उपाधि हात पारेकाे हाे। 

खेलको ४९ औ मिनेटमा जर्मनीलाई जित दिलाउन लुकास नेमेचाले निर्णायक गोल गरे। 

जर्मनीले तेस्रो पटक यूरो च्याम्पियनकाे उपाधि जितेकाे हाे। 
 

प्रकाशित मिति: : 2021-06-07 06:42:00

प्रतिकृया दिनुहोस्